'पहिलो अँगालो'ले जित्यो वर्ल्ड प्रेस फोटो अफ द इयरको अवार्ड

ekantipur.com . ३ बर्ष अघि
यस वर्ष डेनमार्कका फोटोपत्रकार म्याड्स निसेनको फोटोले वर्ल्ड प्रेस फोटो अफ द इयरको अवार्ड जितेको छ । निसेनको ‘पहिलो अँगालो’ शीर्षकको तस्बिरले यस वर्षको उत्कृष्ट फोटोको अवार्ड हात पारेको हो ।
Comment
Liked by
Liked by
0 /600 characters