सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी
gorkhapatraonline.com
. १ घण्टा अघि
भजनी (कैलाली), चैत १० गते । टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत...
Comment
Liked by: