दमौली बजारमा कम तौलका ग्यास र म्याद नाघेका खाद्यसामान फेला
gorkhapatraonline.com
. १ घण्टा अघि
तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रका ग्यास डिपो र खाद्य पसलमा उपभोक्ता ठगी भइरहेको पाइएको छ। यसपछि नगरपालिकाले अनुगमनलाई निरन्तरता दिएको छ। व्यास नगरपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोली...
Comment
Liked by: