प्रधानमन्त्री कपमा दुई खेल हुँदै
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। ...
Comment
Liked by: