आज विश्व क्षयरोग दिवस : सन् २०३५ सम्ममा क्षयरोग अन्त्य गर्ने नेपालको योजना
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च...
Comment
Liked by: