रोकियो गृहमन्त्री ओमप्रकाश अर्यालको राष्ट्रिय सभामा नियुक्ति, प्रधानमन्त्री कार्की असन्तुष्ट
barnanmedia.com
. १ घण्टा अघि
मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका गृहमन्त्री ओमप्रकाश अर्यालको नियुक्तिमा विलम्ब भएको छ । अर्यालको नियुक्तिमा भएको ढिलाइप्रति प्रधानमन्त्री सुशीला कार्कीले असन्तुष्टि जनाएकी छिन्...
Comment
Liked by: