१६ सयले घट्यो सुनकाे भाउ, चाँदीकाे बढ्याे
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा १ हजार ६०० ले घटेको हो । चाँदी भने तोलामा ८० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २...
Comment
Liked by: