आज पनि घट्यो सुनको मूल्य
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- गत सातादेखि लगातार घटेको सुनको मूल्य आज पनि घटेको छ। आज सुन तोलामा रु एक हजार ६०० ले घटेको हो। चाँदी भने तोलामा रु ८० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको...
Comment
Liked by: