
एआई प्रयोग गरेर बालबालिकामा फैलाइन्छ विज्ञानबारे मिथ्या कुरा
एआई अर्थात् आर्टिफिशल इन्टेलिजन्स प्रयोग गरेर भिडिओ बनाउने केही यूट्यूब च्यानलहरूले विज्ञानसम्बन्धी मिथ्या जानकारी फैलाइरहेको र शैक्षिक सामग्रीका रूपमा बालबालिकालाई सिफारिस गरिरहेको बीबीसीको ग्लोबल डिस्इन्फर्मेशन टीमले पत्ता लगाएको छ।
विज्ञानसम्बन्धी भ्रामक कुरा र 'कन्स्पिरसी थिअरी' फैलाउने २० भन्दा बढी भाषाका ५० भन्दा बढी त्यस्ता च्यानल हामीले पहिचान गरेका छौँ।
लाखौँ दर्शकलाई आफ्ना च्यानलमा आकर्षित गरेर त्यस्ता सामग्री उत्पादन गर्नेहरूले विज्ञापनबाट राम्रो आम्दानी गर्छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Liked by: