क्षतिपूर्ति नपाएसम्म युद्ध जारी रहनेछ : इरान
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
इरानले हालको द्वन्द्वबाट पछि नहट्ने बताएको छ। इरानी सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले युद्दबाट भएको क्षतिको क्षतिपूर्ति नपाएसम्म युद्ध जारी राख्ने बताए। रेजाईले...
Comment
Liked by: