दुग्ध उत्पादक किसानले पाएनन् ५५ करोड भूक्तानी
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत रु ५५ करोड भूक्तानी पाउन सकेका छैनन्। उनीहरुले बिगत ६ महिनादेखिको भूक्तानी पाउन सकेका छैनन्। जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगा...
Comment
Liked by: