त्यो विवाह र आत्मानुभूति
onlinekhabar.com
. ५ घण्टा अघि
वि. सं. २०५० को दशकमा विवाह बन्धनमा बाधिएका थियौं । हाम्रो अन्तर जातीय प्रेम विवाह थियो । दुवै जना उमेरले ‘टिन एज’ मै थियौँ तर आ-आफ्नो सामाजिक स्तर, पारिवारिक स्तर र मान मर्यादा राम्रोसँग बुझ्थ्यौँ...
Comment
Liked by: