कानून मिचेर सिटी होटलको सेयर किन्ने निर्णय गरेको एशियन लाइफलाई २ लाख जरिवाना
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । कानून मिचेर स्वार्थ बाझिनेगरी सिटी होटल (ह्यात सेन्ट्रिक) को सेयर खरिद गर्ने एशियन लाइफको निर्णयलाई नियामक नेपाल बिमा प्राधिकरणले २ लाख रुपैयाँ जरिवाना गरेको छ । बिमा प्राधिकरणले बिमा ऐन...
Comment
Liked by: