रास्वपालाई बधाइ दिँदै गगनले भने- संविधान र विद्रोहको मर्म अनुसार काम गर्ने शुभेच्छा छ
onlinekhabar.com
. २ घण्टा अघि
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुविधाजनक ढंगबाट ५ वर्षका लागि सरकार सञ्चालन गर्ने म्यान्डेट प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाइ एवं शुभकामना ...
Comment
Liked by: