४६ सालदेखि भदौ २४ जलेका नोटसम्मको छानबिन हुनुपर्छ : गगन थापा
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालपछि सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिनका लागि आयोग बनाउन सरकारसँग माग गरेका छन् । केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो...
Comment
Liked by: