'कमेडी दरबार ३' को आधिकारिक घोषणा: कहिलेदेखि आउँछ? को-को छन् कलाकार? (भिडिओ)
setopati.com
. २ घण्टा अघि
लोकप्रिय नेपाली हास्य टेलिभिजन शो 'कमेडी दरबार' को तेस्रो सिजन बैशाख ४ गतेदेखि प्रसारणमा आउने भएको छ। मंगलबार टिजर भिडिओ सार्वजनिक गर्दै प्रसारण मितिबारे आधिकारिक घोषणा गरिएको हो। दुई सिजन सकिएपछ...
Comment
Liked by: