नेप्से ८ महिनाकै उच्च विन्दुमा, व्यापार समूहमा ९.१२ प्रतिशतको तीव्र उछाल
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । मंगलबार नेप्से परिसूचकले ८ महिनापछिको सबैभन्दा उच्च विन्दु छोएको छ । आज २०.७० अंकको वृद्धिसँगै सूचक २९५७.२६ विन्दुमा बन्द भएको हो । यो स्तर गत साउन १३ यताको उच्च हो । बजार खुलेपछि देखिए...
Comment
Liked by: