गोठभित्र पसेर चितुवाले ४५ भेडा मार्यो
newsofnepal.com
. २ घण्टा अघि
हुम्ला। हुम्लाको चंखेली गाउँपालिका–५ मा गोठभित्र पसेको चितुवाले ४५ वटा भेडा मारेको छ। गाउँपालिकाको पोरीगाउँ क्षेत्रमा आइतबार राति भएको उक्त घटनामा चितुवाले स्थानीय रतन तामाङको गोठमा राखिएका सबै भ...
Comment
Liked by: