नेप्से परिसूचक २३ अंकले उकालो, कारोबारमा १४ अर्बभन्दा बढीको उछाल
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज वृद्धि भएको छ। नेप्से परिसूचक २३ दशमलव ८३ अंकले बढेर दुई हजार ९६० दशमलव ४० को बिन्दुमा पुगेको छ। आज ३४१ कम्पनीको तीन करोड ५८ लाख २२ हजार १९१ कि...
Comment
Liked by: