सेयर बजारमा १७ अंकको गिरावट, २ अर्बबढीकाे काराेबार
canadanepal.com
. २ बर्ष अघि
काठमाडौं - साताको पहिलो दिन आइतबार शेयर बजार दोहारो अंकले घटेको छ। आज नेप्से परिसूचक १७ दशमलव ३८ अंकले घटेर १,९४१ दशमलव ७४ को विन्दुमा कायम भएको हो ।
सम्बन्धित विषयहरू
Comment

Liked by: