पर्यटकलाई शङ्करबेलीको सिमसारले लोभ्यायो, दैनिक हजारौँको आगमन
tourismface.com
. १ घण्टा अघि
टुरिजमफेस सुनसरी । रामधुनी नगरपालिका–६स्थित शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रिय...
Comment
Liked by: