प्रधानमन्त्री कप : वाग्मतीको पहिलो जित, गण्डकीको खराब सुरुआत
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । वाग्मती प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई १७० रनले पराजित गरेको छ । मंगलबार काठमाडौंको मूलपानीस्थित तल्लो क्रिकेट मैदानमा वाग्मतीले प्रस्तुत गरे...
Comment
Liked by: