बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
gorkhapatraonline.com
. १ घण्टा अघि
बारा, चैत १० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक सेवानिवृत्त शिक्षकसहित दुई जनाको मृत्यु भएको छ। तीव्र गति र सडक सुरक्षामा गरिएको लापरबाहीका कारण पछि...
सम्बन्धित विषयहरू
Comment
Liked by: