मकवानपुरमा करिब १ सय ७१ किलो गाँजासहित एक जना पक्राउ
nepalpress.com
. २ घण्टा अघि
मकवानपुर । करिब १ सय ७१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका-९ खरङगा हरियाली सामुदायिक जंगलको भित्री बाटोबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७१ किलो २१ ग्रामसहित राक्सिराङ गाउँपा...
सम्बन्धित विषयहरू
Comment
Liked by: