एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौँ। नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गरेका छन् । उनले टेबलटेनिस यु–२३ पुरुष एकल (क्लास ७)...
Comment
Liked by: