सांसद बनेकी पूर्वमिस नेपाल अनुष्काले नेवारी भाषामा सपथ लिने
onlinekhabar.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेकी पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले नेवारी (नेपाल भाषा) मा सपथ लिने भएकी छन् । उनलाई रास्वपाले समानुपातिक प्रणालीबाट सांसद बनाएको हो । ...
Comment
Liked by: