पुँजीगत खर्च गर्न बजेट कोसेढुङ्गा सावित हुनेछ : अर्थमन्त्री डा महत
khabarhub.com
. ४ महीना अघि
काठमाडौँ अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत बजेटले आउने दिनमा पुँजीगत खर्च गर्ने विषयमा रहेको समस्या हल गर्ने सन्दर्भमा कोसेढुङ्गा सावित हुने बताएका छन् ।
Comment

Liked by: