पर्वतमा रुखले च्यापिएर वृद्धको मृत्यु
himalpress.com
. १ घण्टा अघि
पर्वत- पर्वतको बिहादी गाउँपालिका-१, बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ। स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आज (मंगलबार) दिउँसो मृत्यु भएको हो। घर नजिकै रहे...
Comment
Liked by: