सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुर्याउनुपर्छ : सभामुख घिमिरे
khabarhub.com
. १ बर्ष अघि
काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिमा नै छिटो टुङ्गोमा पुर्याउनुपर्ने बताएका छन् ।
Comment

Liked by: