सुर्खेतमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन
onlinekhabar.com
. १ घण्टा अघि
२७ चैत, काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा सुर्खेतमा निःशुल्क जलन उपचार शिविर सञ्चालन भएको छ । चैत २७ देखि सुरु भएको ‘नबिल निःशुल्क ...
Comment
Liked by: