रास्वपा संसदीय दलको बैठकः उपसभामुखमा ठाकुरलाई मतदान गर्ने निर्णय
ajakoartha.com
. १ घण्टा अघि
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को संसदीय दलको बैठकले प्रतिनिधिसभाको उपभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिनुभएकी रुविकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबा...
Comment
Liked by: