रुखले च्यापिएर वृद्धको मृत्यु
nepalnews.com
. १ घण्टा अघि
पर्वत। पर्वतको बिहादी गाउँपालिका १‚ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जी छन्। घरनजिकै रहेको रुख काट्ने क्रमम...
Comment
Liked by: