प्रशासनिक बोझ घटाउन १५ वटा मात्रै मन्त्रालय राख्ने प्रस्ताव, अनावश्यक आयोग र बोर्ड खारेज गरिने
lokaantar.com
. १ घण्टा अघि
मुलुकको प्रशासनिक संयन्त्रलाई चुस्त, कम खर्चिलो र नतिजामुखी बनाउन संघीय सरकारका मन्त्रालयहरूको संख्या घटाएर १५ वटामा मात्र सीमित गर्न प्रस्ताव गरिएको छ । 'सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२' ...
Comment
Liked by: