रास्वपासँग आक्रोशित राप्रपा : ज्ञानेन्द्र भन्छन् — पुरानासँग नाभी जोडिएको, खुश्बु भन्छिन् — नयाँको सिन्डिकेट
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन फेरिपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आक्रोशित भएका छन् । संसद् बैठकमा बोल्दै राप्...
Comment
Liked by: