कतारमा रमदानको अवसरमा ३ नेपालीले पाए आममाफी
barnanmedia.com
. २ घण्टा अघि
कतारले ३ जना नेपालीलाई आम माफी दिएको छ । कतारको रमदानको अवसरमा ३ जनालाई आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी दिएको बताए । कतार...
Comment
Liked by: