रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसदलाई समर्थन जनाउँदै भन्यो– उपसभामुख पद संवैधानिक मर्यादाको प्रतीक
kalakarmi.com
. १ घण्टा अघि
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले उपसभामुख पदका लागि सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीक...
Comment
Liked by: