स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला?
swasthyakhabar.com
. १ घण्टा अघि
काठमाडौं - वि.सं. २०४८ सालयता नेपालको जनसांख्यिक र रोगको प्रकृतिमा आकाश-पातालको फरक आइसकेको छ। तीन दशकभन्दा लामो यो अवधिमा देशमा जनसंख्या तीन गुणा बढेको छ भने नयाँ संविधान अनुसार तीन तहको संघीय संर...
Comment
Liked by: