उपसभामुखमा नेकपाको समर्थन रुवीकुमारीलाई
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ। नेकपाका तर्फबाट प्रतिनिधिसभामा बोल्दै सांसद रमेश मल्लले ...
Comment
Liked by: