सरकारी कार्यक्रममा ‘सफ्ट ड्रिंक्स’ को सट्टा मही अनिवार्य गर्न माग
onlinekhabar.com
. २ घण्टा अघि
२७ चैत, काठमाडौं । नेपाल डेरी एसोसिएसनले सरकारी तथा सार्वजनिक कार्यक्रमहरूमा विदेशी तथा कृत्रिम ‘सफ्ट ड्रिंक्स’ को सट्टा मही वा लस्सीलाई ‘स्वागत पेय’ का रूपमा अनिवार्य गर्न सरकारसँग माग गरेको छ । ...
Comment
Liked by: