आर्थिक वृद्धि २ दशमलव ७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण
lokaantar.com
. २ घण्टा अघि
एसियाली विकास बैंक (एडीबी)ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दर दुई दशमलव सात प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ । एडीबीद्वारा प्रकाशित ‘एसियन डेभलपमेन्ट आउटलुक अप्रिल २०२६’ अनुसार...
Comment
Liked by: