विदेश पठाइदिने भन्दै फिल्म निर्माताले ठगे अढाइ करोड
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुली सुनकोसी गाउँपालिका ७ का ४४ वर्षीय शिवराज कार्की छन...
सम्बन्धित विषयहरू
Comment
Liked by: