हर्कको अनौठो प्रस्ताव : संसद्मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ
canadanepal.com
. २ घण्टा अघि
काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज साम्पाङले अबदेखि प्रतिनिधि सभाको बैठकमा टेबल ठोक्ने परम्परा हटाएर ताली बजाउने नियम लागु गर्न प्रस्ताव गरेका छन् । शुक्रबार उपस...
Comment
Liked by: