उपसभामुखमा रुबी कुमारी निर्वाचित
gorkhapatraonline.com
. १ घण्टा अघि
श्रम संस्कृति पार्टीका सांसद रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भएको निर्वाचन प्रक्रियामार्फत् उहाँ उपसभामुख पदमा निर्वाचित हुनुभएको हो । उहाँ...
Comment
Liked by: