हाम्रो माननीयलाई रूबी बहिनी भनेर सम्बोधन गरियो, त्यो शब्द खारेज होस्– हर्क साम्पाङ
setopati.com
. १ घण्टा अघि
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुखको उम्मेदवार रूवी ठाकुरलाई बहिनी भनेर सम्बोधन गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा ठाकुरलाई उपसभामुख निर्वाचित गरियोस...
Comment
Liked by: