सार्वजनिक सवारीमा अनिवार्य आरक्षित सिट नराखे कारबाही गर्ने सरकारको चेतावनी
onlinekhabar.com
. १ घण्टा अघि
२७ चैत, काठमाडौं । सार्वजनिक सवारीसाधनमा आरक्षित सिट अनिवार्य नराखे अब सरकारले कारबाही गर्ने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । यात्रुवाहक सवारीसा...
सम्बन्धित विषयहरू
Comment
Liked by: