लुम्बिनी प्रदेश सभाबाट अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक पारित, एउटा विधेयक पुनःसमितिमा पठाइयो
deshsanchar.com
. १ घण्टा अघि
दाङ – लुम्बिनी प्रदेश सभाको आज बसेको बैठकले एक विधेयक पारित गरेको छ भने अन्य एक वटा विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ।
Comment
Liked by: