सुनसरीको भन्टावारी क्षेत्रबाट स्रोत नखुलेको रकमसहित दुई जना नियन्त्रणमा
deshsanchar.com
. १ घण्टा अघि
मोरङ – सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट स्रोत नखुलेको नेपाली ६ लाख रुपैया बढि र भारतीय करिब १३ हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Comment
Liked by: