युनिटी लाइफ ठगी : फरार सञ्चालक महेन्द्र केसी पक्राउ
onlinekhabar.com
. १ घण्टा अघि
२७ चैत, काठमाडौं । युनिटी लाइफ इन्टरनेसनल लिमिटेड ठगी मुद्दामा सर्वोच्च अदालतसमेतबाट दोषी ठहर भएर फरार रहेका सञ्चालक महेन्द्र केसी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई...
Comment
Liked by: