औषधिको मूल्य वृद्धिबारे छानबिन समिति गठन, सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको भन्ने उजुरी परेपछि सरकारले छानबिन समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको स...
Comment
Liked by: