आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने
ratopati.com
. १ घण्टा अघि
बैतडी । आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका लागि बैतडीमा २० जना गणक तथा सुपरीवेक्षक खटिने भएका छन् । दोस्रो आर्थिक गणनाका लागि यहाँ तीन सुपरीवेक्षक र १७ जना गणक खटिने भएका हुन्। जिल्ला आ...
Comment
Liked by: